कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति होः देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको पहिलो प्राथमिकता नै शान्ति भएको उल्लेख गर्नुभएको छ । उहाँले दुई हजार ५६२ औंँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना सन्देशमार्फत बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाऊन् भन्ने कामना गर्नुभएको छ । सभापति देउवाले सन्देशमार्फत … Continue reading कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति होः देउवा